राष्ट्रपतिको स्वागतका लागि तयार भयो जलजलाको बराहताल (भिडियो सहित )

विकल्प न्यूज/जलजला फागुन ९ गते । भोली बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीको पर्वतको जलजला क्षेत्रमा हुने भ्रमणको तयारी पुरा भएको छ । बुधवार विहान ११ बजे राष्ट्रपति भण्डारी जलजला गाउँपालिका २ पूर्ण गाउँस्थित बरातालमा आउने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । राष्ट्रपतिको भ्रमणलाई लिएर मंगलबार जिल्ला स्थित सुरक्षा अधिकारी,राष्ट्रपति कार्यालयबाट खटिएको … Continue reading राष्ट्रपतिको स्वागतका लागि तयार भयो जलजलाको बराहताल (भिडियो सहित )